दफा १३
अधिकार प्रत्यायोजन
१३. अधिकार प्रत्यायोजनः
समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार समितिको कुनै सदस्य वा ज्ञछकार्यकारी निर्देशक वा उप–समिति वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।